परिवार नियोजनका गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह « Khabarhub

परिवार नियोजनका गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९को जोखिमका अवस्थामा परिवार नियोजनका गुणस्तरीय सेवाहरुको निरन्तरता दिनका लागि आग्रह गरेका छन् ।

सातौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले दम्पती र किशोर–किशोरीलाई परिवार नियोजनका निःशुल्क सेवा आफ्ना नजिकका स्वास्थ्य संस्थाहरु पुगेर लिन ,परिवार नियोजनका परामर्श र साधन उपलब्ध गराउन आग्रह गरे ।

सन्देशमा समाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिवार नियोजनका साधनको आपूर्ति व्यवस्थापनमा ध्यानाकर्षण समेत गराइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ५९ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल