घरमा टुटफुट भएका सामग्री राख्नु अशुभ « Khabarhub

घरमा टुटफुट भएका सामग्री राख्नु अशुभ


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र यस्तो शास्त्र हो जहाँ जीवनलाई सुखी बनाउने भन्ने कैयौं उपाय सुझाइएको हुन्छ । वास्तुको माध्यमले घरमा सकारात्मक ऊर्जा आउने र नकारात्मक ऊर्जा हटेर जाने गर्दछ ।

कतिपय अवस्थामा घरमा भएका केही चीजका कारण धनकी लक्ष्मी घरबाट फर्केर जाने धार्मीक मान्यता रहेको छ । आज हामी घरमा सुख, शान्ति कायम राख्न घरबाट हटाउनु पर्ने चीजबारे चर्चा गर्नेछौः

१. यदि तपाईंको घरमा टूटेफूटेका भाडाकुडा भए तुरुन्त ती सामाग्री घरबाट हटाउनु पर्दछ । यसले वास्तु दोष उत्पन्न गराउँछ ।

२. यदि लामो समयदेखि घरमा भाचिएको पंलग वा खाट रहेको छ भने तत्काल ति सामाग्रीलाई हटाउनु पर्दछ । अन्यथा वैवाहिक जीवनमा कष्ट आउन सक्छ ।

३. घरमा टुटेका सिसा राख्नु हुदैन अन्यथा परिवारका सदस्यले मानसिक कष्ट भोग्नु पर्दछ ।

४. घरको स्टोर कोठामा यदि कुनै टूटेको फोटो फ्रेम भए त्यसलाई तत्काल हटाउनु पर्दछ । यसले दुर्भाग्य निम्त्याउँछ ।

५. घरको मुख्यद्वार चर्किएको भए माता लक्ष्मी कहिल्यै घर नभित्रने मान्यता छ त्यसैले सम्भव अनुसार यसलाई हटाउनु पर्दछ ।

६. यदि लामो समयदेखि घरमा बन्द घडी छ भने यसले परीवारको उन्नतिमा बाधा निम्त्याउँछ ।

७. घरको पूजा कोठामा भगवानको टुटफुट भएको मूर्ती हुनु हुदैन । यसले राम्रो गर्दैन ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ११ : २८ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।