अर्मेनिया र अजरबैजानबीच दोस्रो शान्ति सम्झौता « Khabarhub

अर्मेनिया र अजरबैजानबीच दोस्रो शान्ति सम्झौता


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयासमा दोस्रो पटक शान्ति सम्झौता भएको छ।

यसअघि भएको अस्थायी शान्ति दुवै तर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुई देशबीच नयाँ समझदारी भएको हो ।

गत साता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेखित विषयलाई आधार बनाएर फेरि नयाँ सम्झौता गरिएको हो ।

यो सहमति स्थानीय समय अनुसार आइतबार मध्यरातदेखि लागु हुनेछ।

गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर नागोर्नो–काराबाख क्षेत्रमा भीडन्त भइरहेको छ । विवादित उक्त क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भएको उल्लेख छ। तर, त्यस क्षेत्रमा आदिबासी अर्मेनियनहरू बस्दै आएका छन् ।

सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा हजारौँ मानिसको ज्यान गएको थियो । सेप्टेम्बर २७ देखि भएको हिंसामा पनि ३०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ४० बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००