चुनाव हारे अमेरिका छाड्न पनि सक्छु :  ट्रम्प « Khabarhub

चुनाव हारे अमेरिका छाड्न पनि सक्छु :  ट्रम्प


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा पराजित भए आफूले मुलुक नै छाड्न पनि सक्ने बताएका छन् ।

नोभेम्बर ३ मा हुने चुनावका लागि विभिन्न स्थानमा प्रचारप्रसारमा पुगिरहेका ट्रम्पले ठट्यौली शैलीमा भने, ‘मैले चुनाव हारे भने सायद मैले देश नै छाड्नुर्छ, मलाई थाहा छैन।’

म्याकोन, जोर्जियामा चुनावी सभालाई सम्बोधनका क्रममा उनले आफूले चुनाव हारे अमेरिका नै छाड्न सक्ने बताएका हुन्।

पूर्व उपराष्ट्रपतिसमेत रहिसकेका बाइडेनलाई ट्रम्पले इतिहासकै कमजोर उम्मेदवारको संज्ञा पनि दिएका छन् । उनले  भने,‘इतिहासकै कमजोर उम्मेदवारसँग प्रतिस्पर्धा गर्नाले ममा दबाब छ।’

चुनावी मिति नजिकिदै जाँदा ट्रम्प र बाइडेनले अभियान तीब्र पारेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : १० बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट