साँझपख यस्तो देखियो रानीपोखरी « Khabarhub

साँझपख यस्तो देखियो रानीपोखरी


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रानीपोखरी पुनर्निर्माणको काम करिब करिब सकिएको छ । अब केही दिनमै निर्माण सम्पन्न गरी हस्तानान्तरण गरिने भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएको काठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानीपोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिर साँझपख हेर्दा मनोरम देखियो ।

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ११ : २० बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्