मन्त्रिपरिषद् बैठक २ बजेलाई सारियो « Khabarhub

मन्त्रिपरिषद् बैठक २ बजेलाई सारियो


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारेका छन् ।

यसअघि १ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठकको समय पारेर ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

प्रधानमन्त्रीले सचिवालय बैठक बोलाएको समयमा मन्त्रिपरिषद् बैठक बोलाएको भन्दै विरोध भएपछि उनले मन्त्रिपरिषद् बैठक एकघण्टा पछि सारिएको हुन सक्ने एक मन्त्रीले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ११ : ३७ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच