राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली « Khabarhub

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेपछि बालुवाटार फर्किएका छन्।

प्रधानमन्त्री आज करिब एक घण्टा राष्ट्रपतिसँग भेट गरी बालुवाटार फर्किएका हुन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले लगातार राष्ट्रपतिसँग भेट गरिरहेका छन् । मंगलबार साँझ पनि उनले राष्ट्रपतिसँग भेट गरेका थिए ।

स्रोतका अनुसार अबको केही बेरमा सचिवालय बैठक बस्ने भएको छ । बैठकमा प्रम ओली पनि सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १ : १९ बजे

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी– पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको