२६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ? « Khabarhub

२६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ?


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म २६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

बिहीबारसम्म देशभर रहेका २८ हजार ८७८ जना संक्रिय संक्रमित मध्ये २६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७९० जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ३४३, प्रदेश २ मा ६५६, लुम्बिनी प्रदेशमा १ हजार ८९६, सुदूरपश्चिम प्रदेशमा ९८५, गण्डकी प्रदेशमा १ हजार ८५७ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : ५८ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय