कतार एयरवेज र एयर क्यानडाबीच 'कोडसेयर' सम्झौता | Khabarhub Khabarhub

कतार एयरवेज र एयर क्यानडाबीच ‘कोडसेयर’ सम्झौता


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतार एयरवेज र एयर क्यानडाबीच कोडसेयरसम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौतासँगै आगामी डिसेम्बर १५ देखि क्याडाको टोरन्टो र कतारको दोहासम्म वान स्टप हवाई सेवा सुरु हुने जनाएको छ ।

कतारले क्यानडाको मोन्ट्रियमा सातामा ४ उडान र कोडिभ १९ को बेलामा टोरन्टोमा चार्टर्ड उडान गरेको थियो । चार्टर्ड उडानबाट ४० हजारलाई सेवा दिएको कतार एयरवेजले जनाएको छ ।

यो सम्झौतासँगै क्यानडालाई विश्व हवाई क्षेत्रसँग जोड्ने, पर्यटन र व्यापार अभिबृद्धिमा सहयोग पुर्‍याउने कतार एयरवेजले जनाएको छ ।
कतार एयरवेजले सन् २०११ देखि क्यानडाको मोन्ट्रियमा उडान गर्दै आएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ३६ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।