कुवेतमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु « Khabarhub

कुवेतमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँका बिष्णु बिश्वकर्मा (सुनार) रहेका छन् ।

राष्ट्रिय पन्चे बाजा समूह कुवेतका अध्यक्ष समेत रहेका सुनार आफ्नै कोठामा मृत भेटिएका हुन । मृतक सुनार ६ वर्षदेखि कुवेतको एक सैलुनमा काम गर्दै आएका थिए ।

घटना बारे कुवेतस्थित नेपाली दूतावासले जानकारी पाएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव नेपाल पठाइने जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : ५३ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले