एभेन्जर्स निर्देशकको फिल्म ‘द ग्रे म्यान’मा दक्षिण भारतीय सुपरस्टार धनुष « Khabarhub

एभेन्जर्स निर्देशकको फिल्म ‘द ग्रे म्यान’मा दक्षिण भारतीय सुपरस्टार धनुष


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय सुपरस्टार धनुषले नेटफिल्क्सको फिल्म ‘द ग्रे म्यान’ मा अभिनय गर्ने भएका छन् । यो फिल्मलाई ‘एभेन्जर्र्सः इन्ड गेम’ का निर्देशक एन्थोनी र जो रुसोले निर्देशन गर्नेछन् ।

फिल्ममा क्रिस इभान्स, रोय गोस्लिङ र अना दी आर्मसको पनि अभिनय रहनेछ । फिल्मलाई बिग बजेट फिल्म भनिएको छ ।

स्पाई थ्रीलर जानरामा निर्माण हुने यो फिल्म २ सय मिलियन डलरमा निर्माण हुनेछ । फिल्म सन् २००९ मा प्रकाशित मार्क ग्रेनीको उपन्यासमा आधारित हुनेछ ।

यसअघि धनुषले ‘द एक्स्टाअर्डिनरी जर्नी अफ त फकिर’ नामक हलिउड फिल्ममा समेत काम गरेका थिए । उक्त फिल्ममा धनुषले एक जादुगरको भूमिका निभाएका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ४ : ३६ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ