रौतहटमा मंगलबार राति गोली हानाहान, तराई जनतान्त्रिकका पूर्वनेता कुर्मी पक्राउ | Khabarhub Khabarhub

रौतहटमा मंगलबार राति गोली हानाहान, तराई जनतान्त्रिकका पूर्वनेता कुर्मी पक्राउ


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  दर्जनौं आपराधिक क्रियाकलापमा संलग्न एक व्यक्ति प्रहरीबीच मंगलबार राति रौतहटमा गोली हानाहान भएको छ ।

सो क्रममा चन्द्रपुर नगरपालिका ४ बाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा  तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मी छन ।

उनी व्यक्ति हत्या लगायतका दर्जनौं अपराधका अभियुक्त समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीमाथी जाइलागेपछि कुर्मीलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

वायाँ खुट्टामा २ राउन्ड गोली लागेर घाइते कुर्मीको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ८ : ४१ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन