रौतहटमा मंगलबार राति गोली हानाहान, तराई जनतान्त्रिकका पूर्वनेता कुर्मी पक्राउ « Khabarhub

रौतहटमा मंगलबार राति गोली हानाहान, तराई जनतान्त्रिकका पूर्वनेता कुर्मी पक्राउ


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  दर्जनौं आपराधिक क्रियाकलापमा संलग्न एक व्यक्ति प्रहरीबीच मंगलबार राति रौतहटमा गोली हानाहान भएको छ ।

सो क्रममा चन्द्रपुर नगरपालिका ४ बाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा  तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मी छन ।

उनी व्यक्ति हत्या लगायतका दर्जनौं अपराधका अभियुक्त समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीमाथी जाइलागेपछि कुर्मीलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

वायाँ खुट्टामा २ राउन्ड गोली लागेर घाइते कुर्मीको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ८ : ४१ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान