सफल बन्नका लागि यी हुन् विश्वका सबैभन्दा धनी बेजोसका ८ सूत्र | Khabarhub Khabarhub

सफल बन्नका लागि यी हुन् विश्वका सबैभन्दा धनी बेजोसका ८ सूत्र


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । उनी अमेरिकन विजनेशम्यान, इन्भेष्टर, फिलियान्थ्रोपिष्ट हुन् ।

यससँगै उनी एमाजोनका मालिक पनि हुन् । एमाजोन ई–कमर्स कम्पनी हो । एमाजोन वेवसाएट मार्फत संसारको जुनसुकै स्थानबाट पनि एमाजोनका प्रोडक्टहरु खरिद गर्न सकिनेछ ।

सफलताका लागि बेसोजका ८ शूत्र

संगत : जो आफैमा कुनै विचार/सिप भएको व्यक्ति छैनन्, उनीहरुसँग संगत गरेर समय व्यर्थ फाल्नको निम्ति हाम्रो जीवन निकै छोटो छ ।

रुचिको काम गर्नु : मानिसले गर्ने एउटा ठूलो गल्ती भनेको आफूले गर्ने काममा जबरजस्ती रुची बढाउन खोज्दछन् । खासमा त तिमीले आफ्नो प्यासन रोज्ने होइन प्यासनले तिमीलाई रोज्ने गर्दछ ।

प्रश्न गर्नु : व्यवसायको क्षेत्रमा प्रायः सोधिने प्रश्न हो–‘यो किन गर्नु ?’ यो निकै राम्रो पश्न हो यद्यपी उत्ति नै प्रश्न यो पनि हो कि–‘हामीले यो किन नगर्ने ?’

गल्ती गर्न नडराउनु

यदी तिमीले ठूलो मात्रामा कुनै उत्पादन गर्न गइरहेका छौं भने यी तिन चिज गर्नको निम्ति सधै तयार हुनुपर्दछ ।

असफल हुन सधै तयार हुनुपर्दछ ।

क्षणिक नाफा होइन बरु लामो समयसम्मको लागि सोच्नु पर्ने हुन्छ ।

समयको निम्ति सोच्दा म भविष्यको बारेमा गलत पनि हुन सक्छु भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्नेछ ।

समयको व्यवस्थापन : तिमीले आफ्नो समय र ऊर्जा कहाँ खर्च गर्ने भन्ने तिम्रो निर्णयले तिम्रो जीन्दगीमा भयांकर ठूलो असर पार्दछ ।
गाह्रक, नयाँ प्रडक्टको सुरुवात अनि धैर्य : सधै ग्राहकलाई पहिलो प्राथामिकता दिनु ।

नयाँ प्रोडक्टहरुको सुरुवात गर्नु ।

हरेक अवस्थामा धैर्य राख्न सक्नु ।

असफलता : असफलताले नयाँ आविस्कारको पाटो र पार्सल बोकेर आएको हुन्छ । असफलता विकल्प होइन, असफल नभएसम्म सफल हुने कुनै माध्यम नै छैन ।

ध्यान : आफ्नो ध्यान र ऊर्जा ग्राहकमा खर्च गर अन्य प्रतिस्पर्धाहरुमा होइन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ११ : ५२ बजे

बाढीले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ

अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

धार्मिक पर्यटनको सम्भावना बोकेको ‘जलजला’ ओझेलमा

म्याग्दी– धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत

जेठो बूढो धानमा ‘ब्लाष्ट’ रोग देखिएपछि किसान चिन्तित

पर्वत– धान रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली

राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माणपछि स्थानीय खुसी

बाँके– राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण भएपछि स्थानीयवासिन्दा खुसी भएका