सफल बन्नका लागि यी हुन् विश्वका सबैभन्दा धनी बेजोसका ८ सूत्र « Khabarhub

सफल बन्नका लागि यी हुन् विश्वका सबैभन्दा धनी बेजोसका ८ सूत्र


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । उनी अमेरिकन विजनेशम्यान, इन्भेष्टर, फिलियान्थ्रोपिष्ट हुन् ।

यससँगै उनी एमाजोनका मालिक पनि हुन् । एमाजोन ई–कमर्स कम्पनी हो । एमाजोन वेवसाएट मार्फत संसारको जुनसुकै स्थानबाट पनि एमाजोनका प्रोडक्टहरु खरिद गर्न सकिनेछ ।

सफलताका लागि बेसोजका ८ शूत्र

संगत : जो आफैमा कुनै विचार/सिप भएको व्यक्ति छैनन्, उनीहरुसँग संगत गरेर समय व्यर्थ फाल्नको निम्ति हाम्रो जीवन निकै छोटो छ ।

रुचिको काम गर्नु : मानिसले गर्ने एउटा ठूलो गल्ती भनेको आफूले गर्ने काममा जबरजस्ती रुची बढाउन खोज्दछन् । खासमा त तिमीले आफ्नो प्यासन रोज्ने होइन प्यासनले तिमीलाई रोज्ने गर्दछ ।

प्रश्न गर्नु : व्यवसायको क्षेत्रमा प्रायः सोधिने प्रश्न हो–‘यो किन गर्नु ?’ यो निकै राम्रो पश्न हो यद्यपी उत्ति नै प्रश्न यो पनि हो कि–‘हामीले यो किन नगर्ने ?’

गल्ती गर्न नडराउनु

यदी तिमीले ठूलो मात्रामा कुनै उत्पादन गर्न गइरहेका छौं भने यी तिन चिज गर्नको निम्ति सधै तयार हुनुपर्दछ ।

असफल हुन सधै तयार हुनुपर्दछ ।

क्षणिक नाफा होइन बरु लामो समयसम्मको लागि सोच्नु पर्ने हुन्छ ।

समयको निम्ति सोच्दा म भविष्यको बारेमा गलत पनि हुन सक्छु भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्नेछ ।

समयको व्यवस्थापन : तिमीले आफ्नो समय र ऊर्जा कहाँ खर्च गर्ने भन्ने तिम्रो निर्णयले तिम्रो जीन्दगीमा भयांकर ठूलो असर पार्दछ ।
गाह्रक, नयाँ प्रडक्टको सुरुवात अनि धैर्य : सधै ग्राहकलाई पहिलो प्राथामिकता दिनु ।

नयाँ प्रोडक्टहरुको सुरुवात गर्नु ।

हरेक अवस्थामा धैर्य राख्न सक्नु ।

असफलता : असफलताले नयाँ आविस्कारको पाटो र पार्सल बोकेर आएको हुन्छ । असफलता विकल्प होइन, असफल नभएसम्म सफल हुने कुनै माध्यम नै छैन ।

ध्यान : आफ्नो ध्यान र ऊर्जा ग्राहकमा खर्च गर अन्य प्रतिस्पर्धाहरुमा होइन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ११ : ५२ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम