आकाशमै ठोक्किए २ विमान, ४ को मृत्यु « Khabarhub

आकाशमै ठोक्किए २ विमान, ४ को मृत्यु


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न– अस्ट्रेलियामा दुई विमान एक आपसमा बीच आकाशमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ ।

मेलबर्न शहरबाट उत्तरतर्फ ग्रामिण क्षेत्रमा दुई साना विमान एक आपसमा ठोक्किएका हुन् । एकजना पाइलट र यात्री बोकेका ती दुई विमान जमिनबाट १ हजार २ सय मिटरको उचाइमा ठोक्किन पुगेका थिए ।

प्रहरीका अनुसार दुबै विमान वैधानिक रुपमा नै आकाशमा उडेका थिए । यद्यपि घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलका तस्बीरमा विमानका भाग टुक्राटुक्रा परेको अवस्थामा देखिएको छ ।

दुर्घटनाग्रस्त विमानमध्ये एक नजिकैको धावनमार्गबाट उडेको भएपनि अर्को विमान कहाँबाट उडेको भन्ने स्पष्ट भइनसकेको प्रहरीको भनाइ छ ।

विमान दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १२ : ०५ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स