यो हो नेपालकै सबैभन्दा ठूलो खुकुरी, तौल ८० किलो « Khabarhub

यो हो नेपालकै सबैभन्दा ठूलो खुकुरी, तौल ८० किलो


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– तपाइँले अहिलेसम्म कति तौल र उचाइको खुकुरी देख्नु वा उचाल्नु भएको छ ।

पर्वतका दुर्गाबहादुर सुनारले नेपालको सबैभन्दा ठूलो खुकुरी बनाएका छन् ।

पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलो तौल भएको खुकुरी बनाएका हुन् ।

बेनीमा जारी महिला महोत्सव प्रदर्शनीमा राखिएको खुकुरीको लम्बाइ साढे १० फिट छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : २८ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको