कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीयः पत्रकार महासंघ « Khabarhub

कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीयः पत्रकार महासंघ


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राजदूतावासले पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर मंगलबार जारी गरेको विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार विज्ञप्ति मार्फत् महासंघले समाचारप्रति गुनासो गर्ने निकाय हुँदाहुँदै कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम निन्दनीय रहेको बताएको हो ।

महासंघले कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीय भएको महास‌ंघको ठहर छ ।

यस्तै,महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न समेत माग गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : ५३ बजे

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को