उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु फेला, बम नभएको पुष्टि « Khabarhub

उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु फेला, बम नभएको पुष्टि


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनको निवासको गेटमा शंकास्पद वस्तु भेटिएको छ । फेला परेको बम नभएको पुष्टि भएको छ ।

लैनचौरस्थित लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु देखिएपछि पुगेको नेपाली सेनाको टोलीले संकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो ।

एक जना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सीसी टीभी फुटेजमा देखिएपछि उपराष्ट्रपतिको सचिवालयले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले झोलामा विष्फोटक पदार्थ हुन सक्ने आशंका गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : ३८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि