प्रतिनिधिसभा बैठक स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक स्थगित


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

शुक्रबार (भोलि)का लागि बोलाइएको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको हो ।

कोरोनाको सम्भावित जोखिमलाई लिएर सांसदहरुले बैठक स्थगनको माग गरेपछि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

सभामुख अग्नि सापकोटाले बोलाएको बैठक सिंहदबारस्थित सभामुखकै कार्यकक्षमा बसेको थियो ।

प्रतिनिधिसभाको बैठक रोकिए पनि राष्ट्रियसभाको बैठक भने भोलिका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : ०८ बजे

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ