अत्यावश्यक सेवा लिनैपर्ने अवस्था बाहेकमा अस्पताल नजान अनुरोध « Khabarhub

अत्यावश्यक सेवा लिनैपर्ने अवस्था बाहेकमा अस्पताल नजान अनुरोध


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक सेवा लिनैपर्ने अवस्था बाहेकमा अस्पताल नजान आम सर्वसाधारण सबैमा आग्रह गरेकाे छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा लिनुपर्ने अवस्था बाहेकका अवस्थामा सकेसम्म अस्पताल नजान आग्रह गरेको हो ।

काउन्सिलले शल्यक्रिया गर्नुपर्ने तर स्वास्थ्य अवस्था सामान्य रहेको रहेका बिरामीलाई कोरोनाको त्रास कम भएपछि मात्र शल्यक्रिया गर्न समेत आग्रह गरेको छ।

अस्पतालहरुलाई पनि अत्यावश्यक नभएका शल्यक्रिया तथा उपचार विधि कम गर्न निर्देशन समेत दिएको छ। काउन्सिलले एक सयभन्दा माथि शय्या भएका अस्पताल लाई व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्टसन इक्युपमेन्ट) सहित छुट्टै ज्वरो क्लिनिक सन्चालन गर्न समेत निर्देशन दिएको छ ।

कोरोनाको त्रास बढिरहेको समयमा अस्पताल क्षेत्रमा भिडभाड नगर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ९ : २७ बजे

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ