कोरोना भाइरसको त्रासका कारण भक्तजनलाई मन्दिर प्रवेशमा रोक « Khabarhub

कोरोना भाइरसको त्रासका कारण भक्तजनलाई मन्दिर प्रवेशमा रोक


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. २२ ले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भक्तजनलाई मन्दिर प्रवेशमा निषेध गरेको छ ।

वडाध्यक्ष चिनीकाजी महर्जनले विहीबार सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै वडा नम्बर २२ भित्र पर्ने मन्दिरमा भक्तजनलाई प्रवेशमा निषेध गरिएको जनाएका छन् ।

जारी गरिएको सूचनामा भनिएको छ, ‘संकटा, महांकाल, तेवाहल, भद्रकाली, बटुभद्रकालीमा नियमित नित्य पूजा बाहेक भक्तजनलाई प्रवेशमा निषेध गरिएको छ ।’

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १० : ४५ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी