पेट्रोलमा पानी मिसाउने ट्यांकर चालकलाई कारबाही गरिदै « Khabarhub

पेट्रोलमा पानी मिसाउने ट्यांकर चालकलाई कारबाही गरिदै


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  काठमाडौंको बसुन्धरास्थित महालक्ष्मी पेट्रोल पम्पले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएपछि कारबाहीको तयारी भएको छ ।

शुक्रबार सो पम्पले आयल निगमको थानकोट डिपोबाट खरिद गरि ल्याएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएपछि चालकलाई कारबाहीको तयारी सुरु गरिएको निगमले जनाएको छ ।

उक्त पेट्रोल पम्पले शनिबार बिहान पेट्रोल बिक्री गर्नुअघि गुणस्तर परीक्षण गर्दा पानी मिसाएको खुलेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ६ : ४८ बजे

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध