गहुँ थ्रेसिङ गर्ने क्रममा कैलालीमा एकजना महिलाको मृत्यु « Khabarhub

गहुँ थ्रेसिङ गर्ने क्रममा कैलालीमा एकजना महिलाको मृत्यु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको कैलारी गाउँपालिकामा गहुँ थ्रेसिङ गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसर मेसिनको पट्टामा बेरिएर कैलारी गाउँपालिका–२ रामपुर घर भएकी ३४ वर्षीया चन्द्रा बोहोराको मृत्यु भएको हो ।

शनिबार साँझ गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसर मेसिनको पट्टामा बेरिएर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ०५ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा