रुसमा २ लाख ९० हजारमा कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा २ लाख ९० हजारमा कोरोना भाइरसको संक्रमण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसबाट  रुसमा २ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् ।

यो संख्या युरोपकै सबैभन्दा धेरै र विश्वमा अमेरिकापछिको दोस्रो । त्यहाँ एकै दिन ८ हजार ९२६ जनामा संक्रमण देखिएको छ । योसँगै २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ९१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ७२२ पुगेको छ ।

२ लाख १७ हजार ७४७ जनाको उपचार भइरहेको छ भने ७० हजार २०९ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ६ : ०६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना