रुसमा २ लाख ९० हजारमा कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा २ लाख ९० हजारमा कोरोना भाइरसको संक्रमण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसबाट  रुसमा २ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् ।

यो संख्या युरोपकै सबैभन्दा धेरै र विश्वमा अमेरिकापछिको दोस्रो । त्यहाँ एकै दिन ८ हजार ९२६ जनामा संक्रमण देखिएको छ । योसँगै २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ९१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ७२२ पुगेको छ ।

२ लाख १७ हजार ७४७ जनाको उपचार भइरहेको छ भने ७० हजार २०९ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ६ : ०६ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।