इटालीमा २ लाख २५ हजारमा कोरोना भाइरसको संक्रमण « Khabarhub

इटालीमा २ लाख २५ हजारमा कोरोना भाइरसको संक्रमण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख २५ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा ९९ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३२ हजार ७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २५ हजार ८८६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख २७ हजार ३२६ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ६६ हजार ५५३ जनामध्ये ७४९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ३९ बजे

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म

बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते

ढोरपाटन– बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्

‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’

काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते

चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको