नेपालमा ४२ हजारले गरे कोरोनाको स्व-परीक्षण « Khabarhub

नेपालमा ४२ हजारले गरे कोरोनाको स्व-परीक्षण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा ४२ हजारभन्दा बढी मानिसले कोरोना भाइरसको स्व-परीक्षण गरेका छन् ।

सरकारको आधिकारिक वेबसाइट कोभिडनाइन्टिन डट एमओएचपी डट जीओभी डट एनपीमा ४२ हजार ११७ जनाले आफूमा कोरोना भए वा नभएको भनेर स्व-परीक्षण गरेको उल्लेख छ ।

यस्तै अनलाइनमार्फत फारम भरेकामा रेड जोन अर्थात् संक्रमणको सम्भावना रहेका मानिसको संख्या चार सय पाँच पुगेको मन्त्रालयले जनाएको छ ।

अनलाइन फारममा विभिन्न प्रश्नहरू सोधेर उत्तरको आधारमा संक्रमणको सम्भावनाका आधारमा उनीहरूको वर्गिकरण गरिन्छ ।

यदि कुनै व्यक्ति विदेशबाट आएको, संक्रमितलाई भेटेको वा संक्रमितको सम्पर्कमा आएको एवं लक्षणहरू देखिएको छ भने ती व्यक्तिलाई रेड जोनमा राखिदै आएको मन्त्रालयले प्रष्ट्याएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ९ : ०५ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा