अर्घाखाँचीका सीमा नाका सिल « Khabarhub

अर्घाखाँचीका सीमा नाका सिल


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँचीका सीमा नाका सिल गरिएको छ । जिल्ला सुरक्षा समिति बैठकले कोरोना भाइरस संक्रमण फैलन नदिन सीमा नाका सिल गर्ने निर्णय गरेको छ ।

बैठकले अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय सस्था नभए सम्म बन्द गर्ने, छाया पोलिक्लिनक अर्को व्यवस्था नभएसम्म सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

यस्तै तरकारी, दूध, किराना, मासु पसल बिहान ७ देखि १० देखि खोल्ने दूध पसल बिहान ६ देखि ९ बजे र बेलुका ५ बजे देखि ७ बजे सम्म मात्र खोल्ने समय निर्धारण गरिएको छ ।

जिल्लाको लकडाउनलाई थप कडाई गर्ने र अत्यावश्यक काम परेमा पनि जिल्ला प्रशासन र प्रहरीको अनुमति लिएर मात्र बाहिर निस्कन आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ९ : ५१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि