प्रधानमन्त्रीले उठेर सम्बोधन गर्न नसकेपछि कुर्सीको व्यवस्था गरियो « Khabarhub

प्रधानमन्त्रीले उठेर सम्बोधन गर्न नसकेपछि कुर्सीको व्यवस्था गरियो


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुलाई उभिएर बोल्नका लागि स्वास्थ्यका कारणले असहज भएको बताएका छन् ।

संसदमा बोल्ने क्रममा रोष्ट्रमबाट उभिएर बोल्दाबोल्दै उनले भने,‘सभामुखज्यू मलाई मेरो स्वास्थ्यका कारणले उभिएर बोल्नका लागि असहज भयो ।’

प्रधानमन्त्रीले उभिएर बोल्न असहज भएको बताएपछि कुर्सीको व्यवस्था गरिएको छ । उनले आफ्नो खुट्टाका कारण असहज भएको भन्दै माफी भागेका छन् । अहिले प्रधानमन्त्रीले बसेर सम्बोधन गरिरहेका छन्।

संसदमा बोल्ने क्रममा रोष्ट्रमबाट उभिएर बोल्दाबोल्दै उनले भने,‘सभामुखज्यू मलाई मेरो स्वास्थ्यका कारणले उभिएर बोल्नका लागि असहज भयो ।’

उनले भने मेरो अपरेशनका कारणले खुट्टामा समस्या भएकाले उभिएर बोल्नका लागि असहज भएको हो ।’

प्रधानमन्त्रीको अनुरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । अहिले ओली रोष्ट्रममै बसेर जवाफ दिइरहेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : ३३ बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल