‘नेपालमा गुणस्तरीय क्वारेन्टाइनको संख्या २३ हजार जनाको’ « Khabarhub

‘नेपालमा गुणस्तरीय क्वारेन्टाइनको संख्या २३ हजार जनाको’


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गुणस्तरीय क्वारेन्टाइनको क्षमता २३ हजार जनाको मात्रै रहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रमको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा ५७ हजार ९ सय ४ जनालाई राख्न सक्ने क्वारेटाइन भए पनि २३ हजार जना बस्ने मात्रै गुणस्तरीय भएको बताए।

अहिले सबै ठाउँका क्वारेन्टिनमा मानिस नराखिएकाले गुणस्तर नभएको बताउँदै उनले गुणस्तर नभएकालाई सुधार गर्नुपर्ने खाँचो औल्याएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार साँझसम्म २० हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा छन्।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  २ : ३४ बजे

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै