कोरियन क्लबले प्रशंसकसँग माग्यो माफी « Khabarhub

कोरियन क्लबले प्रशंसकसँग माग्यो माफी


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दर्शक विनाको खाली रंगशालामा सेक्स डल राखेर फुटबल खेलाइएको भन्दै चौतर्फी आलोचना भएपछि दक्षिण कोरियाली फुटबल टिम एफसी सउलले माफी मागेको छ ।

लिग क्लबले जारी सिजनको आइतबार गोन्जाओस्थित आफ्नो घरेलु मैदान भएको खेलमा रंगशाललामा सेक्स डल राखेको थियो ।

उक्त तस्बीर भाइरल बनेपछि क्लबका प्रशंसकको आलोचना भएपछि सउल एफसीले सामाजिक सञ्जाल फेसबुक र इन्टाग्राममार्फत माफी मागेको हो ।

सउल एफसीले पुरुषको आकार भएको भन्दा महिलाको आकारमा रहेका डलको धेरै प्रयोग गरेको भन्दै प्रशंसकले उक्त कदमको आलोचना गरेकाथिए ।

नोबेल कोरोना भाइरसका कारण फ्रेब्रुअरी २९ देखि अवरुद्ध लिग केही दिन अगाडिमात्रै पुनः सूचारु भएको हो । कोरोना भाइरसको जोखिमका कारण मान्छेहरुलाई रंगशाला प्रवेश निषेध गरिएको छ ।  क्लबले १७ मे मा उक्त डलहरु राखिएको स्वीकार्दै सो कामबारे माफी मागेको हो ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ६ : ०६ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न