काठमाडौं उपत्यकाका १९१ पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन « Khabarhub

काठमाडौं उपत्यकाका १९१ पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकाका १९१ जना पत्रकारको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार महासंघमा केन्द्रीय कार्यालयमा सञ्चारग्राममा १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परिक्षणका लागि स्वाब संकलन गरिएको हो ।

स्वाब संकलन गरिएकामा विभिन्न छापा, अनलाइन, रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार भएको बताइएको छ । अब उनीहरूको पीसीआर बिधिबाट परीक्षण गरि नतिजा सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : ०२ बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल