भारत-चीन सीमाक्षेत्रमा सैन्य फौज थपिए | Khabarhub Khabarhub

भारत-चीन सीमाक्षेत्रमा सैन्य फौज थपिए


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत र चीनबीच विवादित सीमा क्षेत्रमा तनाव बढेसँगै दुवै देशले सैन्य उपस्थिति बलियो बनाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार लदाकमा भारत र चीन दुवैले सैन्य फौजको उपस्थिति बढाएका हुन् ।

चिनियाँ फौजले विवादित सीमा क्षेत्रको गल्वान उपत्यकाको नदी छेउमा टेन्ट गाँडेर निर्माण शुरु गरेपछि देमचोक, चुमार र दौलत बेग ओल्डी क्षेत्रमा भारतले फौज बढाएको छ ।

गल्वन क्षेत्र सन् १९६२ को भारत चीन युद्धको एउटा बिन्दु हो । त्यहाँ पनि दुई देशबीच विवाद हुँदै आएक पाइन्छ ।

यसअघि सिक्किमको पाङगोङ सोस्थित भारत-चीन सीमामा झडप भएको थियो । उक्त झडप स्थानीय तहमा मिलाइए पनि दुई देशबीच सीमाको विषयमा तनाव बढेको देखिन थालेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : ५३ बजे

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर