गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले कोरोना संक्रमितको संख्याबारे आफ्नो फेसबुक पेज मार्फत अपडेट गराउँदै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु बाग्लुङका १० जना, तनहुँका १७ जना र पर्वतका ५ जना छन् ।

नायँ थपिएका संक्रमितमध्ये पर्वतका ५ जना पर्वत अस्पतालमा कार्यरत ३ जना महिला र २ जना पुरुडष स्वास्थ्यकर्मी हुन् । यस्तै अन्य संक्रमितहरु २४ देखि ६० वर्ष सम्मका ४ जना महिला र अन्य ११ वर्षका बालक देखि ५३ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यसअघि आजै बिहान पनि गण्डकी प्रदेशमा २४ जना नयाँ संक्रमित थपिएका थिए । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : ५५ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र