आकाश अधिकारी निर्देशित चलचित्र पन्छी युट्युबमा रिलिज « Khabarhub

आकाश अधिकारी निर्देशित चलचित्र पन्छी युट्युबमा रिलिज


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली चलचित्र “पन्छी ” युट्युबमा सार्वजनिक भएको छ ।

आकाश अधिकारीद्वारा निर्देशित चलचित्रको सुटिङ नेपालका साथै मुम्बई र गोवामा गरिएको छ । चलचित्रले हलमा दर्शकको राम्रो साथ पाएको थियो ।

चलचित्रमा शिव श्रेष्ठ, राजेश हमाल, कारिश्मा मानन्धर, शर्मिला मल्ल, पूजा चन्द, टीक पहाडी तथा आकाश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

 

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : ३६ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर