बोलोग्नाविरूद्ध एसी मिलानको फराकिलो जीत « Khabarhub

बोलोग्नाविरूद्ध एसी मिलानको फराकिलो जीत


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ‘ए’ मा एसी मिलानले फराकिलो जीत निकालेको छ ।

घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा मिलानले बोलोग्नामाथि ५–१ को फराकिलो जीत निकालेको हो ।

जीतसँगै मिलानले शीर्ष ६ मा रहेर अर्को सिजनको युरोपा लिगा खेल्ने सम्भावना जीवितै राखेको छ ।

मिलानको फराकिलो जीतमा साइलेमकर्स, हकान कलहानोग्लु, इस्माइल बेनासर, एन्टी रेविच र डाभिड कालाब्रियाले गोल गरे ।

पाहुना टोलीका ताकेहिरो तोमीयासुले सान्त्वना गोल फर्काए । जीतसँगै छैटौँ स्थानमा उक्लिएको मिलानको ३४ खेलबाट ५६ अंक पुगेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ४० बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर