साउन महिनामा करिश्माको नक्कल (तस्वीरहरू) « Khabarhub

साउन महिनामा करिश्माको नक्कल (तस्वीरहरू)


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण गरिएको लकडाउनमा नायिका करिश्मा मानन्धर घरमै छिन् । त्यसो त उनी लकडाउन हुनुअघि पनि कुनै फिल्मको शूटिङमा व्यस्त थिइनन् ।

फिल्ममा व्यस्त नभए पनि करिश्मा विभिन्न कार्यक्रममा भने पुग्ने गर्थिन् । सामाजिक सञ्जालमा करिश्माको सक्रियता पनि उत्तिकै बढ्दो छ । उनले फ्यानका लागि भन्दै युट्युब च्यानल पनि खोलेकी छिन् ।

यी सदावहार अभिनेत्रीले साउन लागेसँगै ‘श्रावण महिनाको नक्कल’ भन्दै सामाजिक सञ्जालमा तस्वीर शेयर गरेकी छिन् । साउनमा नेपाली हिन्दू नारीहरु हरियो चुरा र मेहेन्दीमा सजिने गर्छन् ।

करिश्माले मेहेन्दी त लगाएकी छैनिन् । तर, हरियो सारी र चुरामा सजिएका तस्वीर शेयर गरेकी छिन् ।

हेर्नुस् उनले शेयर गरेका तस्वीर:

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ११ : ०७ बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी