खुमलटारमा नेकपा सचिवालय सदस्यको बेग्लै बैठक « Khabarhub

खुमलटारमा नेकपा सचिवालय सदस्यको बेग्लै बैठक


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयका चार सदस्य बिहानैदेखि छलफलमा जुटेका छन् ।

झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी छलफलका लागि बिहानै प्रचण्ड निवास पुगेका थिए ।

बिहान ९ बजेदेखि जारी बैठकमा पार्टीको आज बस्ने स्थायी कमिटी बैठकका एजेन्डा के बनाउने भन्ने विषयमा छलफल जारी रहेको खुमलटार स्रोतले जनाएको छ ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच चोचोमोचो भएको भन्दै वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका थिए।

सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

दुई अध्यक्षको धारणा एउटै आएपछि सचिवालयका अन्य सदस्यहरुले यसलाई दुई अध्यक्ष मिलेको रूपमा बुझेका थिए। तर प्रचण्डको सचिवालयले भने यसलाई खण्डन गरेको थियो।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १२ : ०६ बजे

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको