कोइम्यान बने बार्सिलोनाको मुख्य प्रशिक्षक « Khabarhub

कोइम्यान बने बार्सिलोनाको मुख्य प्रशिक्षक


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान नियुक्त भएका छन्।

बुधबार बार्सिलोनाले कोइम्यानसँग २०२२ जुन ३० सम्मका लागि सम्झौता गरेको जनाएको छ । गएको जनवरीमा प्रशिक्षक नियुक्त भएका क्वीकी सेटिनलाई बार्सिलोनाले बर्खास्त गरेपछि कोइम्यान क्लबमा भित्रीएका हुन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा जर्मन क्लबसँग ८-२ को लज्जास्पद हार व्यहोरेपछि क्लबको पहिलो बर्खास्तीमा मुख्य प्रशिक्षक सेटिन परेका हुन्।

उनको कार्यकालमा बार्साले स्पेनिस लिगमा समेत नराम्रो हार व्यहोर्नुपरेको थियो। कोइम्यानले नेदरल्यान्डको राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका निभाइसकेका छन् । ५७ वर्षीय उनले २ वर्षको नेदरल्यान्डससँगको सम्झौता सकिएपछि बार्सासँग आवद्ध भएका हुन्।

बार्सिलोनाबाट सन् १९८९ र १९९५ मा खेलेका उनी अहिले मुख्य प्रशिक्षकको भूमिकामा स्पेन फर्किएका हुन्।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ४ : ०८ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक