नेपालका कोरोना संक्रमित मध्ये १३१ जना आइसीयूमा, ६ को भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

नेपालका कोरोना संक्रमित मध्ये १३१ जना आइसीयूमा, ६ को भेन्टिलेटरमा उपचार हुँदै


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा भेन्टिलेटर र आइसीयूमा गरी १३७ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार नेपालमा १३१ जना कोरोना संक्रमित आइसीयुमा र ६ जना भेन्टिलेटरमा उपचारत छन् ।

भेन्टिलेटरमा रहेका ६ जना बागमती प्रदेशका अस्पतालमा रहेका संक्रमित हुन् । यस्तै आइसीयुमा रहेका संक्रमित मध्ये प्रदेश १ मा १० जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार देशभर ९४६ वटा आइसीयु र ४९६ वटा भेन्टिलेटर रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : १५ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न