रिजाल भारतीय दोस्रो डिभिजन क्लबमा आवद्ध « Khabarhub

रिजाल भारतीय दोस्रो डिभिजन क्लबमा आवद्ध


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्टाइकर अभिषेक रिजाल भारतीय दोस्रो डिभिजन लिगमा आवद्ध भएका छन्।

उनी आई लिगको दोस्रो डिभिजन क्लब मोहम्मदेन एससीसँग ३ वर्षका लागि आवद्ध भएका छन्।

अभिषेकलाई मोहम्मदेनले एसियाली खेलाडीको कोटामा अनुवन्ध गरेको हो।

अभिषेक र क्लबबीच यति क्लब आई लिगमा छनोट भएन भने अन्य आई लिग वा अरु क्लबबाट अफर आए जानसक्ने भन्ने सम्झौता भएको बताइएको छ।

नेपालको शीर्ष डिभिजन लिग गएको वर्ष मछिन्द्र क्लबबाट खेलेका अभिषेक लिगको अन्तिमतिर माल्दिभ्सको दोस्रो डिभिजन लिग खेल्न गएका थिए।

राष्ट्रिय टोलीमा आफूलाई स्थापित गरेका अभिषेक लामो समयदेखि भारतीय क्लबमाा अनुवन्ध हुन खोजिरहेका थिए।

के कति रकममा उनी अनुबन्ध भए भन्ने खुलाइएको छैन्।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : ३९ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक