पूर्वप्रधानमन्त्री खनालद्वारा स्वास्थ्य सामग्री प्रदान « Khabarhub

पूर्वप्रधानमन्त्री खनालद्वारा स्वास्थ्य सामग्री प्रदान


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना महामारीपछि दोस्रो पटक आफ्नो गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

कोरोनाको सङ्कटबाट बच्न खनालले बिरामीको उपचारमा खटिँदा लगाइने(पीपीइ) आठ सय थान र चस्मा एक हजार पाँच सय थान प्रदान गरेका हुन् ।

इलाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले सोही क्षेत्रका लागि सामग्री प्रदान गरेका हुन् । यो समयमा जिल्ला जान सहज नभएको भन्दै उनले सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष भाइचुङ पेमा उगेनलाई सामग्री प्रदान गरे ।

उगेनले सबै सामग्री जिल्ला ल्याएर हस्तान्तरण गरिने बताएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ६ : ३३ बजे

बाढी र पहिरोले अरनिको र बिपीसहितका मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर