खोलामा डुबेर बेपत्ता « Khabarhub

खोलामा डुबेर बेपत्ता


३ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासीको (बर्दघाट–सुस्तापूर्व)को विनयी खोलामा माछा मार्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको जयकुटीमा माछा मार्ने क्रममा अर्जुन गुरुङ बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मोहनबहादुर खाँणकाअनुसार वडा नं २ का ४० वर्षीय अर्जुन गुरुङ माछा मार्ने क्रममा खोलामा बगेर बेपत्ता भएका हुन् ।

मंगलबार साँझ बेपत्ता भएका गुरुङको सुरक्षाकर्मी र स्थानीयले  खोजी तीव्र पारेको खाँणले बताए ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ६ : ४६ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले