खोलामा डुबेर बेपत्ता « Khabarhub

खोलामा डुबेर बेपत्ता


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासीको (बर्दघाट–सुस्तापूर्व)को विनयी खोलामा माछा मार्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको जयकुटीमा माछा मार्ने क्रममा अर्जुन गुरुङ बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मोहनबहादुर खाँणकाअनुसार वडा नं २ का ४० वर्षीय अर्जुन गुरुङ माछा मार्ने क्रममा खोलामा बगेर बेपत्ता भएका हुन् ।

मंगलबार साँझ बेपत्ता भएका गुरुङको सुरक्षाकर्मी र स्थानीयले  खोजी तीव्र पारेको खाँणले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ६ : ४६ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका