सर्लाही सरदमुकाम मलंगवामा आइतबार बिहानसम्म कर्फ्यू « Khabarhub

सर्लाही सरदमुकाम मलंगवामा आइतबार बिहानसम्म कर्फ्यू


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही— सर्लाही प्रशासनले सदरमुकाम मलंगवामा आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

मूर्ति विसर्जनको विषयलाई लिएर मुस्लिम समुदाय र हिन्दु समुदायबीचको विवाद झडपमा परिणत भएपछि हिंसा भड्किन नदिन स्थानीय प्रशासनले शनिबार दिउँसो २ बजेबाट कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्वसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।

बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा अवरोध भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै तर्फका १२ जनाभन्दा बढी  घाइते भएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : ०५ बजे

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय