वर्षौं पहिलेको सुनका सिक्का भेटियो, अनुसन्धान गरिँदै « Khabarhub

वर्षौं पहिलेको सुनका सिक्का भेटियो, अनुसन्धान गरिँदै


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आफ्नो देशको गौरवशाली इतिहासका बारेमा जान्दा सबै रोमाञ्चित हुने गर्दछन् । अझ इतिहासमा सुनको सिक्काले भरीएको गाडधन भेटिएको भए प्रसंग निकै रोचक हुन्छ । यस्तै भएको छ, इजरायलमा ।

इजरायल पुरावशेष प्राधिकरण (इजरायल एन्टिक्विटिज अर्थरिटिज)ले सार्वजनिक गरेको सुचना अनुसार यस देशका केहि स्वयम्सेवक युवाले हजारौ बर्ष पुरानो खजानाको खोज गरेका छन् । उक्त खजानामा सयौं बर्ष पुरानो सुनको सिक्का रहेको छ ।

भेटिएको सुनको सिक्काको मात्रा निकै धेरै रहेको खबर बाहिरिए पनि कति मात्रामा सिक्का थिए भन्नेबारे भने सुचना सार्वजनिक गरिएको छैन । भेटिएको सुनको बोरामा ४२५ भन्दा बढि सिक्का रहेको बताइएको छ ।

सयौं बर्ष पहिले कसैले एक मैदानमा निकै गहिरो खाल्डो खनेर गाडेको अवस्थामा रहेको सुनको सिक्कालाई इजरायलका युवा स्वयम्सेवकले उत्खनन गरेका हुन् । खजाना फेला परेसंगै सिक्काको अध्ययन थालिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ४१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार