अमेरिकामा ८३ लाख ८७ हजारमा कोरोना संक्रमण   | Khabarhub Khabarhub

अमेरिकामा ८३ लाख ८७ हजारमा कोरोना संक्रमण  


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ४४ हजार ९४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८३ लाख ८७ हजार ७९९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५४ लाख ५७ हजार ६८४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २७ लाख ५ हजार ३८५ जनामध्ये १५ हजार ३८० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २४ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार थप ४४८ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २४ हजार ७३० पुगेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : ४५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार