मलेसियाको सडकमा भेटिएका झापाका युवाको मृत्यु « Khabarhub

मलेसियाको सडकमा भेटिएका झापाका युवाको मृत्यु



दोहा- मलेसियाको सडकमा भेटिएका एक नेपालीको मृत्यु भएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावास नजिकै सडकपेटीमा अलपत्र अबस्थामा भेटिएका झापाका रोहन राईको मृत्यु भएको हो ।

राईको झापाको दमक नगरपालिका- ११ का रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । उनी शुक्रबार सडकमा अलपत्र र घाउचोट लागेको अवस्थामा फेला परेका थिए ।

प्यारलाइसीयका बिरामी रहेका उनलाई नेपाली दूतावास र एनआरएनए मलेसियाको संयुक्त पहलमा उद्धार गरि स्थानीय क्लिनिकमा उपचार गराइएको थियो । उपचारपछि उनलाई  पिएनसीसीको होस्टलमा राखेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : १० बजे

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस

राष्ट्रियसभामा उठाइयो इन्धन असहजता र बढ्दो महँगीका विषय 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको