सुनचाँदी मूल्यमा छैन घटबढ, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनचाँदी मूल्यमा छैन घटबढ, कतिमा भइरहेको छ कारोबार ?


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य उक्त मूल्यमै कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज आइतबारकै मूल्य अनुसार प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : १५ बजे

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता

काठमाडौं– इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच युद्धविरामको सम्झौता भएको छ

च्याम्पियन्स लिगमा इटालियन शक्तिको सफलता

काठमाडौं – यस सिजनको युरोपेली च्याम्पियन्स लिगमा इटालियन शक्ति एसी

गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

गोरखा– गोरखाको शहीद लखन गाउँपालिकाको टोलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क

आईपीएल : टिम र उपाधि जोगाउने कलकत्ताको लक्ष्य

कलकत्ता नाइट राइडर्सको लक्ष्य सन् २०२४ को उपाधि विजेता टोलीलाई

तीन गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा ३